नियम ५८
जानकारी गराउनु पर्ने
यस परिच्छेद अन्तर्गत प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनु भन्दा एक घण्टा अगावै सभामुखलाई गराउनु पर्नेछ ।